डिसीमा एनआरएनए भर्जिनिया शाखाले संकलन गर्यो सुझाब र सल्लाह

इनेप्लिज २०७२ असार १३ गते २३:४६ मा प्रकाशित

IMG_0334गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाले डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायका विभिन्न संघ तथा संस्थाहरुसंग परिचायत्मक तथा भेटघाट कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l एनआरएनए भर्जिनिया शाखा यस क्षेत्रमा केहि महिना अगाडी मात्र गठन गरिएको हो भने कार्यक्रममा बिशेष त सबै संग सल्लाह र सुझाब संकलन गरि कसरि शाखा अग्रगामी दिशामा जाने भन्ने अभिप्रायले कार्यक्रम राखिएको संस्थाका सचिब कृष्ण भण्डारीले बताए l

प्रतिक्रिया