मानब मलमूत्र को बैकल्पिक उर्जाले सात लाख घर लाभान्वित हुने

इनेप्लिज २०७२ असार १३ गते १७:०७ मा प्रकाशित
chaitany dai
गत बैशाख १२ गते गएको महा विनासकारी भूकम्पबाट करिब ५ लाखको हाराहारीमा सरकारी तथा निजि भवनहरुपूर्ण रुपमा ध्वस्त भएका र अरु २ लाख जति भवनहरु आंशिक क्षति भई पुनर्निर्माण गर्नु पर्ने अपरिहार्य छ l
अब निर्माण हुने सबै नया भवनहरुका शौचालयको निर्माणमा वातावरण मैत्री ,बैकल्पिक उर्जा साथै व्यक्ति देखि बिश्वलाई फाईदा हुने प्रकारको बैकल्पिक उर्जा (मिथेन ग्यास )को उत्पादन गर्न सकिने खालको शौचालय निर्माण गर्नाले ७ लाख घर लाभान्वित हुने कुरा झापा बिर्तामोड निवासी चैतन्य प्रकाश मैनालीले दाबी गरेका छन् l

प्रतिक्रिया