अमेरिकामा पिडुला फर्किदा पनि किन उभिएर काम गरिन्छ

इनेप्लिज २०७२ असार १३ गते ३:३० मा प्रकाशित

bijay 1

अमेरिकाका अधिकांश काम गर्ने ठाउँमा उभिएर काम गर्न लगाईन्छ l उभिएर नै काम गर्नु पर्ने अनिवार्य हुन्छ l उभिएर काम गर्दा ज्यान नै जाला जस्तो हुन्छ l पिडुला दुखेर थुचुकै बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्छ l कैयौ पटक आफ्ना बाबु ,बाजे ,बराजु र मामाले पनि कहिले नगरेको काम ,कुन जन्मको पाप लिएर आईएछ भन्ने जस्तो सोचाई पनि जान्छ l काम गर्दा पिडुला धेरैको फर्के जस्तो पनि हुन्छ l

प्रतिक्रिया