पुननिर्माण प्राधिकरणको संरचना, कार्यान्वयन र अनुगमन पक्ष्य कस्तो हुन पर्ला?

इनेप्लिज २०७२ असार १२ गते १८:५६ मा प्रकाशित

sunil mani dahalभूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि दाताहरुको भेलाबाट सहयोगको प्रतिबद्दता ब्यक्त भए लगत्तै नेपाली अनुहारमा केहि भए पनि खुशिको किरण छाएको छ ! लामो युग्द्द र त्यस्ले जन्माएको राजनैतिक अस्थिरताबाट रोकिएको विकास तथा स्वार्थगत राजनैतिक लुछाचुढीले वाक्क र निराश भएका जनताहरूलाई महॉ भूकम्पले पुन ठूलो शोकमा डुवायो ! 

प्रतिक्रिया