सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:११
वासिङटन डिसी 16:26

क्यासिनो !!!!!

इनेप्लिज २०७२ असार १२ गते १८:३६ मा प्रकाशित

unnamedजुवाघरलाई संस्कृतमा धुतभवन भनिन्छ । जुन भवनले तपाइँको  घर, खेत, दराजको पैसा,ईज्जत ,मान प्रतिष्ठा घर परिवार सुख शान्ति, सबै,धुत गर्ला ! या तान्ला,पैसा हुँदा सम्म तपाइँलाई मान्ला, पैसा सकिए पछि कान्लाँ हुत्त हुत्याउला ! चतुर मान्छेलाई अर्थ शास्त्रको अन्धकार संसार क्यास इन्नै इन् भनिकन लख कटान ढाँट्नै नपर्ने ठाउँ होला ! 

प्रतिक्रिया