बुधबार, माघ १२ २०७८
काठमाडौं २२:३१
वासिङटन डिसी 11:46

बल्ड डोनर्स अफ अमेरिकाले राजदुत मार्फत प्रधान मन्त्रि राहत कोषमा ५ लाख पठायो

इनेप्लिज २०७२ असार १२ गते १७:२१ मा प्रकाशित

rajdootनेपालमा गएको विनासकारी भूकम्प पिडितहरुको लागि आर्थिक सहयोग गर्ने हेतुले अमेरिकामा स्थापना भएको बल्ड डोनर्स अफ अमेरिकाले राजदुत मार्फत प्रधान मन्त्रि राहत कोषमा ५ लाख पठाएको छ l

प्रतिक्रिया