अर्जेन्टिना कोपा अमेरिका फूटबलको सेमिफाइनल

इनेप्लिज २०७२ असार १२ गते १२:३८ मा प्रकाशित

USA-Flagकाठमाडौ, १२ असार । अर्जेन्टिना कोपा अमेरिका फूटबलको सेमिफाइनल प्रवेश गरेको छ । आजर विहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना अन्तिम ४ मा पुगेको छ । तोकिएको समयमा गोल हुन नसकेपछि सडन डेथका आधारमा नतिजा निकालिएको थियो । सडनडेथमा ५–४ ले विजयी भएको हो । भोलि अर्जेन्टिनाले ब्राजिल र पाराग्वेबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया