मंगलबार, माघ ४ २०७८
काठमाडौं २०:०१
वासिङटन डिसी 09:16

नेपालकि छोरी मिरा राईले जितिन फ्रान्सको म्याराथुन दौड

इनेप्लिज २०७२ असार १२ गते १२:०० मा प्रकाशित

mira 1

फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् l उक्त दौड पुरा गर्दै नेपालको झन्डा फहराउदै नेपाललाई बिश्व सामु अझ राम्रो परिचय दिएकी छिन् l

प्रतिक्रिया