अमेरिकाको चित्रकला प्रतियोगितामा नेपाली चित्रकार केसीलाई दोश्रो स्थान हासिल

इनेप्लिज २०७२ असार १२ गते १:०५ मा प्रकाशित

raj 9

अमेरिकाको डिसी महानगर क्षेत्रको फल्स चर्च शहरमा गत हप्ता भएको चित्रकला प्रतियोगितामा नेपाली मुलका चित्रकार राजेन्द्र केसीले दोश्रो स्थान हासिल गर्न सफल भएका छन्काठमाडौँ जावलाखेल घर भै सपरिवार अमेरिका ७ बर्ष अगाडी आएका केसीले आफ्नो पेशालाई अमेरिकामा पनि निरन्तरता दिदै आएका छन् l उक्त प्रतिस्पर्धामा द्वितीय भएकोले केसीले नगद तथा पुरस्कार समेत प्राप्त गरेका छन् l

प्रतिक्रिया