इनेप्लिज २०७२ असार ११ गते १०:५४ मा प्रकाशित

Bhukampa-earthquakeनेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं उपत्यकालाई केन्द्रविन्दु बनाएर शुक्रबार

दिउँसो गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । 

प्रतिक्रिया