कोहिनुर कि नायिका स्वेता खड्काले रुदै भनिन “पैसाले बचाउन सक्ने भए म आफ्नो श्रीमान(स्व :श्री कृष्ण श्रेष्ठ )लाई बचाउने थिए “

इनेप्लिज २०७२ असार १० गते २:३३ मा प्रकाशित

 

​डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गर्ने क्रममा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकि पत्नी नायिका स्वेता खड्काले चलचित्र सुरु हुनु अगाडी भाव बिभोर हुदै पैसाको घमण्ड मानिसमा हुने हुन्छ l यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिए भन्दै गरेको भिडियो l
 उक्त चलचित्र प्रदर्शनमास्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको थियो l

 

 

प्रतिक्रिया