आइतबार, माघ ९ २०७८
काठमाडौं ०४:४२
वासिङटन डिसी 17:57

अमेरिकामा फुकेनाश भन्दा सुकेनाश ज्यानको ज्यादा माँग

इनेप्लिज २०७२ असार १० गते २:१७ मा प्रकाशित

bijay-2अमेरिका भर अत्यन्तै फुकेनास (मोटाई भएका ) मानिस भेटिन्छन l मोटो ,डोलो ,भ्वाकभुक्क ,प्वाक्क पुक्क ,शरीर फुकेको र ज्यान ,ज्यान नै भएको हुन्छ l ठुला दारका र हड्डी नै ठुलो हुन्छ l एक मुड्की हाने भने माइक टाईसनले मुक्का प्रहार गरेको जस्तो ठाउं को ठाउं नै बसाउने l भिम जस्ता बलिया फुकेनाश हुन्छन l एक क्विन्टल भन्दा ज्यादा त केहि पनि हैन त्यो सामान्य हुन्छन l हामी नेपालीहरुको तुलनामा अस्वाभाविक अग्ला र फुकेनास हुन्छन l 

प्रतिक्रिया