शनिबार, माघ १५ २०७८
काठमाडौं १०:५२
वासिङटन डिसी 00:07

धर्म र भूकम्प

इनेप्लिज २०७२ असार ८ गते २३:११ मा प्रकाशित

unnamedहामी अहिले आएर पुजाको विरोध गर्ने ,अक्षताको विरोध गर्ने,देवी देवतालाई ढुङ्गा हो भनी विरोध गर्ने l मानौ हाम्रो विवेकमै विरोध छ | हाम्रो धर्मको विरोध पुजाको विरोध,होमको विरोध, मदिरको विरोध ज्ञानी तपसिको विरोध ? बुध्दिमानी मनिषाको विरोध, वावाको विरोध,आमाको विरोध, दिदिको विरोध, वहिनिको विरोध, उसले प्रगती गरायो विरोध, उसले राम्रो गर्यो विरोध उसले नयाँ काम गर्न थाल्यो विरोध ! मानौ ,अव हाम्रो धर्म नै विरोध भयो l हाम्रो त धर्मै छैन | 

प्रतिक्रिया