यसकारण निष्कर्ष विहीन बन्यो चार दलको बैठक

इनेप्लिज २०७२ असार ८ गते २१:४८ मा प्रकाशित

Four Parties Meeting

संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न बसेको प्रमुख चार

दलको बैठक बिनानिश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुबाटारमा साँझ बसेको बैठकमा

विवादित विषयमाथि छलफल भए पनि अन्तिम रुप दिन समय लाग्ने भएकाले

बुधबार बिहान पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया