एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु भन्छन :निर्वाचन परिणाम पारदर्शी बनाइएन भने पहरो मात्र फुट्दैन बरु सुनामी आउँछ l

इनेप्लिज २०७२ असार ८ गते १:३१ मा प्रकाशित

b (3)

गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिका अहिले विवादमा मुसिएको छ l विश्वमा रहेका सबै एनआरएन मध्ये धेरै सदस्य भएको देश बन्दै किर्तिमान कायम गर्न सफल भएको एनआरएन अमेरिका निर्वाचन नतिजाको बिषयलाई लिएर चरम विवादको भुंग्रोमा तानिएको छ  l एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु बिरोधका कार्यक्रम गरि रहेका छन् भने निर्वाचित कार्यकारी समिति सुचारु रुपले काम गरि रहेका छन् l

प्रतिक्रिया