अमेरिकामा यस कारण किशोर/किशोरी सवारी दुर्घटनामा परी ज्यान गुमाउछ्न

इनेप्लिज २०७२ असार ७ गते १०:५५ मा प्रकाशित

bj (3)

विश्वमा सबै भन्दा सवारी साधन दुर्घटना हुने देश दक्षिण पश्चिम अफ्रिकी देश नामिबिया हो l तर बिश्व मै सबै भन्दा ज्यादा सडक दुर्घटनामा ज्यान गुमाउने देश सयुक्त राज्य अमेरिका हो l  अमेरिकामा किन १५ देखि २० बर्षका किशोर किशोरीहरु सवारी दुर्घटनामा पर्छन l किन बारम्बार यातायात नियम उल्लंघन गर्छन l किन उनीहरुको चालक अनुमति पत्र खारेजी हुन्छ l किन प्रहरीले सवारी साधन कुदाउन प्रतिबन्ध लगाई दिन्छ l

प्रतिक्रिया