बुधबार, माघ ५ २०७८
काठमाडौं १६:४७
वासिङटन डिसी 06:02

बलिवुडका शताब्दी कै महान कलाकार अमिताभ बच्चन संग हस्त मिलाप गर्न पाउनु के चानचुने कुरा हो र ?

इनेप्लिज २०७२ असार ६ गते १२:०५ मा प्रकाशित

unnamedकुरा दोचार्ने नियतिले कलम चलाएको छैन l चन्द्रमा मा पुगेको भन्दा पनि ठुलो काम गरेको पनि हैन l विश्वमा कलाकारका धेरै प्रशंसकहरु हुन्छन l शायद भाग्यशाली प्रशंसकले मात्र कलाकार भेट्ने अवसर पाउछ्न होला भन्ने ठान्दछु ,ति भाग्यशाली प्रशंसक मध्ये कै सौभाग्यशाली प्रशंसक आफु हु कि जस्तो लाग्नु स्वाभाविक हुदो रहेछ l

प्रतिक्रिया