रुकुममा भूकम्प

इनेप्लिज २०७२ असार ६ गते ४:३२ मा प्रकाशित

vukampaकाठमाडौँ, ६ असार । शनिबार साँझ ६ बजेर आठ मिनेट जाँदा रुकुम केन्द्रबिन्दु भएको ५.४ रिक्टर स्केलको भूकम्प गएको छ ।

सो कुरा खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको लैनचौरको वेबसाइटमा जनाइएको छ । शनिबार नै बिहान २ बजेर ४० मिनेट जाँदा गोरखा र धादिङको सिमानामा ४.२ रिक्टर स्केलको ‘गोरखा भूकम्प’को परकम्प मापन गरिएको थियो ।

प्रतिक्रिया