शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:४४
वासिङटन डिसी 10:59

अमेरिकामा स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठलाई अमर ताराको उपाधिबाट सम्मान

इनेप्लिज २०७२ असार ५ गते २१:३९ मा प्रकाशित

IMG_0282डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गरिनुको साथै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको छ l श्रेष्ठलाई ‘अमर तारा’ उपाधिबाट सम्मान अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले कोहिनूर चलचित्र कि नायिका तथा स्व श्रेष्ठकि पत्नी स्वेता खड्कालाई हस्तान्तरण गर्नु भयो l

प्रतिक्रिया