बिहानै परकम्प

इनेप्लिज २०७२ असार ५ गते १०:०८ मा प्रकाशित

vukampaकाठमाडौँ, ५ असार । आज बिहान २ बजेर ४० मिनेट जाँदा गोरखा र धादिङ केन्द्रबिन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।

यसअघि शुक्रबार अपराह्न १३ बजेर ५५ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएको परकम्प मापन गरिएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको वेबसाइटमा जनाइएको छ ।

प्रतिक्रिया