शनिबार, माघ १५ २०७८
काठमाडौं १०:३८
वासिङटन डिसी 23:53

अमेरिकामा अल्छे तिघ्रो स्वादे जिब्रो -जय राम जी कि !

इनेप्लिज २०७२ असार ५ गते १:३० मा प्रकाशित

bijay-2अल्छि मानिस पनि यहाँ ब्रुस लि ,ज्याकी चान ,जेट लि जस्तो छिटो हुन्छन l सपनाको संसार छिर्ने बितिकै मानिसमा एक प्रकारको फुर्ति आउछ l फुर्ति यहाको डलरको कमाईले आउछ l महिनाबारी तलब नबुझी हप्ते ,पाक्षिक तथा हाता हातको कमाईले अल्छीलाई फुर्तिमा रुपान्तरित गरि दिन्छ l

प्रतिक्रिया