ताजा जानकारी : काठमाडौँ भ्याली भ्याली भ्यू इङ्लिस स्कुलका छात्र दीक्षितले ९४ प्रतिशत

इनेप्लिज २०७२ असार ४ गते १६:५४ मा प्रकाशित

Deechit_paudel-286x300

काठमाडौँका दीक्षित पौडेलले एसएलसी परिक्षामा ९४ प्रतिशत अंक ल्याएका छन् । अहिलेसम्मको घोषित अंक अनुसार, उनले सबैभन्दा धेरै प्रतिशत अंक ल्याएका छन् ।

काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका छात्र दीक्षितले ९४ प्रतिशत अर्थात ७ सय ५२ नम्बर ल्याएका छन्

प्रतिक्रिया