सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:५७
वासिङटन डिसी 17:12

अमेरिकामा भूकम्प पीडितका लागि गल्फ खेलको आयोजना गरिने

इनेप्लिज २०७२ असार ४ गते १:३२ मा प्रकाशित

9223885_origअमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनलले भूकम्प पिडितहरुको लागि गल्फ खेलको आयोजना गर्ने भएको छ l उक्त खेल अमेरिकाको म्यारिल्याण्ड स्थित ब्लु मास गल्फ कोर्समा खेलाइने भएको छ भने खेल आगामी अगस्त १ तारिख को दिन खेलाईने जानकारी गराइएको छ l

प्रतिक्रिया