बुधबार, माघ ५ २०७८
काठमाडौं १७:०४
वासिङटन डिसी 06:19

अमेरिकाको टेक्ससमा समीरा शिवाकोटी श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आज सम्पन्न

इनेप्लिज २०७२ असार १ गते ५:५० मा प्रकाशित

_BRN6392 copyगत बुधबार देखि ड्यालसमा रहेका नेपालीहरु शोकमा डुबेका छन्। सिंगो नेपाली समाज माथी बज्रपात परेको छ। एउटा अकल्पनीय घटनाले रसाएका आखाहरू हिजो त क्रन्दन मै परिणत भए। कसैको मन थामिएन।

प्रतिक्रिया