बुधबार, माघ १२ २०७८
काठमाडौं ०४:०८
वासिङटन डिसी 17:23

अमेरिका नेपाल सहयोगी समाजले राजदुताबासलाई ३२ लाखको चेक दियो

इनेप्लिज २०७२ जेठ ३२ गते ०:३१ मा प्रकाशित

IMG_0157

डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले भर्जिनियाको मनासस शहरमा नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरि कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको छ l

र उक्त सम्मान तथा नया कार्यकारी समितिको चयन समेत घोषणा गरिएको कार्यक्रममा भुकम्प पिडित हरुका लागि उक्त संस्थाको पहलमा गरिएको अर्थ संकलन ७२ हजार ७ सय ७६ डलर मध्ये बाकि रहेको ३२ हजार ५ सय ९९ डलर (करिब ३२ लाख ६ हजार रुपैया )वाशिंगटन डिसी दुताबासलाई चेक हस्तान्तरण गरेको छ l

प्रतिक्रिया