आइतबार, माघ ९ २०७८
काठमाडौं ०९:१३
वासिङटन डिसी 22:28

जहाँ मेरो जरुरत छ त्यहाँ म सहयोग गर्न सक्छु : सञ्जिता प्रधान ,राष्ट्रपति बराक ओवामा सल्लाहकार समिति सदस्य

इनेप्लिज २०७२ जेठ ३१ गते १७:३७ मा प्रकाशित

abc

अमेरिकाका राष्ट्रपति बराक ओवामा को सल्लाहकार समिति सदस्य संग एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ l अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो l कार्यक्रममा मन्तब्य राख्दै प्रधानले भूकम्प पिडित ,अस्थाई संरक्षण दर्जा (टिपीएस ),अन्य बिबिध बिषयलाई समेट्दै आफ्नो पदको भूमिका बारेमा बताएकी थिइन् l

प्रतिक्रिया