रगत दान गर्न मैनाली अमेरिका बाट अस्ट्रेलिया

इनेप्लिज २०७२ जेठ ३१ गते १०:०१ मा प्रकाशित

unnamed (1)

काभ्रे घर भै लामो समय देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका अर्जुन मैनाली केवल रगत दान गर्न मात्र झन्डै १० हजार माइल पार गर्दै अमेरिकाको न्युयोर्क बाट अस्ट्रेलियाको सिड्नी पुगी रक्तदान गरि आफ्नो कर्मथलो न्युयोर्क फर्केका छन् l

प्रतिक्रिया