शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०७:४८
वासिङटन डिसी 21:03

अमेरिकामा नेपाली यसरी धनि हुन्छन

इनेप्लिज २०७२ जेठ ३० गते ११:४१ मा प्रकाशित

bijay-2धनको डकार कहिले पनि आउदैन l यहि धनको लागि मानिसले जे पनि गर्छ l धनको लागि दिन रात मानिस पछि लाग्दछन lर बिश्वमा जोगी र केहि अपबाद बाहेक सबै जना द्रब्य कै पछाडी कुदी रहेका हुन्छन l नदौडी पनि नहुने ,मुद्रा नहुदा जीवन अन्धकारमय पनि हुन्छ l छन् गेडी सबै मेरी ,छैनन् गेडी सबै टेडी ,नेपाली उखान l कमाउनु पनि पर्छ l यसको कुनै सिमा हुदैन ,जति कमायो त्यति नै तृष्णा हुन्छ l

प्रतिक्रिया