बुधबार, माघ १२ २०७८
काठमाडौं २३:०७
वासिङटन डिसी 12:22

अमेरिकामा प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध सर्वाधिकार मुद्धा प्रक्रिया सुरु

इनेप्लिज २०७२ जेठ २९ गते २३:१९ मा प्रकाशित

6C80C8A9-0A56-4831-A875-79642BD94F88अमेरिकाको मेसाचुसेट्स राज्यको बोस्टनमा लामो समय देखि बसोबास गर्दै आएका नेपाली मुलका प्रख्यात छायाचित्रकार पत्रकार बिमल नेपालले खिचेका तस्बिरहरुको बिषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध सर्वाधिकार मुद्धा प्रकिया सुरु भएको छ l झन्डै डेढ दशक देखि अमेरिका बसोबास गर्दै आएका नेपाली मुलका फोटो पत्रकार बिमल नेपालको पक्षबाट फिस एण्ड रिचार्डसन कानुनी ब्यबसायीहरुले सर्वाधिकार बिषय सम्बन्धि कानुनी लडाई लड्ने भएको छ l

प्रतिक्रिया