एनआरएन अमेरिका बिबादको भुङ्ग्रोमा तानिनु हानिकारक

इनेप्लिज २०७२ जेठ २८ गते १२:०२ मा प्रकाशित

bijay 1

अमेरिकामा छाता संगठनको खोजीमा भौतारी रहेका प्रवासी नेपालीले एन आर एनले नेपाल सरकार समक्ष आवाज पुर्याउन सक्ने संस्था भनि विश्वास गरिएको संस्थामा बिबाद भित्रिनु हुदैन l नेपाल भित्र होस् या नेपाल बाहिर आम नेपालीको प्रतिनिधित्व गर्ने गरिमामय संस्था हो भन्ने विश्वास बढ्दै गरेको अवस्थामा पुन विवादमा अल्झिएकोले पूर्ण सतर्कता अपनाए अवश्य निकास निस्कने छ l

प्रतिक्रिया