भियतनामी अमेरिकन समुदायद्वारा भूकम्प पीडितका लागि ४ करोड सहयोग

इनेप्लिज २०७२ जेठ २७ गते २२:५७ मा प्रकाशित

DSC04261

अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले विनासकारी भूकम्पबाट नेपालमा धनजनको ठुलो क्षति भएकोमा दुख व्यक्त गर्दै वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा एक टोलि पुगी ४ करोड हस्तान्तरण गरेका छन् lभियतनामी अमेरिकन समुदाय द्वारा सन् २००१ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रशारण हुदै आएको सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कको पहलमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीलाई दुताबासमा बुझाएका छन् l

प्रतिक्रिया