नेवाः पुचः दक्षिण कोरियाले भुकम्पबाट अति प्रभावित एतिहासिक सहर साँखुमा राहत सहयोग

इनेप्लिज २०७२ जेठ २७ गते १२:०९ मा प्रकाशित

मिति २०७२-०२-१६ गतेका दिन नेवाः पुचः दक्षिण कोरियाले बैशाख १२ र २९ गतेको महाभूकम्पबाट अति क्षती भएको स्थल लावान्यको सहर साँखुमा राहत वितरण गर्यो I देशमा गएको महाभूकम्पमा परि लावान्यको सहर भनेर चिनिने यस सहरका करिब ९५% घर भत्केका थिए भने करिब ८०जनाले ज्यान गुमाए र कयौं घाईते भएका थिए I नेवाः पुचः दक्षिण कोरियाले स्थानीय व्यक्तिहरुसंग सहकार्य गरि बुझ्दा काठमान्डौको नजिक भएर पनि राहत नपाएको जानकारी प्राप्त भएको र अन्य सहयोग भन्दा अहिले चामल र म्यात्रिक्सको धेरै आवश्यकता रहेको जानकारी दिएपछि नेवाः पुचः दक्षिण कोरियाका पुर्व अध्यक्ष तथा संरक्षक गुरुज्यु डा. नबिन बज्राचार्यको नेतृत्वमा सो संस्थाका पुर्व सदस्यहरुको टोलिले करिब ३०० परिवारलाई ३०० बोरा चामल, ३०० वटा म्यत्रिक्स र ३०० पाकेट नून समेत गरि करिब ५००,००० ने.रुको सहयोग बाँधेको थियो I यी सम्पूर्ण सहयोग नेवा:पुच: द.कोरियाले नेपालमा गएको बिनाशकारी भूकम्पबाट पिडितलाई राहत स्वरूप आर्थिक सहयोग संकलन अभियान मार्फत रकम संकलन गरेका थिए I जस अनुरुप निम्न व्यक्तिहरुले सहयोग गरेको जानकारी प्राप्त भएको छ I

१, गुरुज्यु डा. नबिन बज्राचार्य रु. १६,००० (१६०,०००/- वन) (कोरियन)(ने.पु. संरक्षक)
२. ज्ञान मान श्रेष्ठ – ५५,०००/- वन ( ने.पु. सल्लाहकार )
3, रमेश श्रेष्ठ – १,००,०००/- वन (ने.पु. संरक्षक)
४. कृष्ण मुश्यान – २,००,०००/- वन ( ने.पु. अध्यक्ष )
५, निर्मल महर्जन – १,००,०००/- वन ( ने.पु. उपाध्यक्ष)
६, मदन लाल श्रेष्ठ – १,००,०००/- वन ( ने.पु. उपाध्यक्ष )
७, राज देसार – १,००,०००/- वन ( ने.पु. उपाध्यक्ष )
८, बिक्रम श्रेष्ठ – १,००,०००/- वन ( ने.पु. सचिब )
९, बिकाश महर्जन – १,००,०००/- वन ( ने.पु. सह-सचिब )
१०, बिर बाहादुर डंगोल – १,५१,०००/- ( ने.पु. कोषध्यक्ष )
११, नान्छोरी महर्जन – १,००,०००/- ( ने.पु. सह-कोषध्यक्ष )
१२, निरन्जन तुलाधार – ५०,०००/- वन (ने.पु. सदस्य )
१३, पुष्कर श्रेष्ठ – ५०,०००/- वन ( ने.पु. सदस्य )
१४, बिष्णु श्रेष्ठ – ५०,०००/- वन ( काठमाण्डौ-३५ हाल कोरिया )
१५, अमन चित्रकार – १,००,०००/- वन ( काठमाण्डौ हाल कोरिया )
१६, सुसन डंगोल – १,००,०००/- वन ( काठमाण्डौ हाल कोरिया )
१७, बिक्रम कर्मचार्य – २५,०००/- वन ( काठमाण्डौ,टोखा )
१८, त्रिरत्न महर्जन – २,००,०००/- वन ( काठमाण्डौ )
१९, उपेश श्रेष्ठ – २,००,०००/- वन ( काठमाण्डौ,टोखा )
२०, नबिन महर्जन – १,००,०००/- वन ( काठमाण्डौ )
२१, सन्जुमान महर्जन – १,००.०००/- वन ( पाटन ढोका )
२२, ईन्द्र कुमारी गुरूङ – ५०,०००/- वन ( पोखरा )
२३, नमुना राणामगर – ५०,०००/- वन ( दमौली )
२४, सुक राज सुब्बा – १,००,०००/- वन ( झापा )
२५, लोकेश मानन्धर – ८०,०००/- वन ( बसन्तपुर,काठमाण्डौं )
२६, 보명사 ( कोरियन) – १,००,०००/- वन ( गुरूमा, ईन्छन )
२७, रबिन श्रेष्ठ – ५०,०००/- वन ( ………. )
२८, 이광절 – १,००,०००/- वन ( कोरियन )
२९, 노벨( 송두희 ) – १,००,०००/- वन ( कोरियन )
३०, 이수자 ( 임광빈 ) – ५०,०००/- वन ( कोरियन )
३१, 이선정 ( sonny ) – ५०,०००/- वन ( कोरियन )
३२, 에이스택 ( 한인호 ) – ५०,०००/- वन ( कोरियन )
३३, 박병훈 – २०,०००/- वन ( कोरियन )
३४. अमिन शाक्यले स्व-प्रयासमा संकलित ९००,०००/-वन (कोरियन)
३५. रमेश श्रेष्ठले स्व-प्रयासमा संकलित ३०,००० ने. रु( ३००,०००/- वन) (कोरियन)
३६. जिन्गाक बुद्धिस्ट अर्डर ५००,०००/वन (कोरियन)
साथै भुकम्प पिडितलाई राहत दिने यस अभियानमा साथ दिनु हुने सम्पूर्णलाई नेवाः पुच दक्षिण कोरियाले हार्दिक धन्यबाद दिएको छ l

प्रतिक्रिया