राप्रपा नेपालका नेता लावतीको निधन

इनेप्लिज २०७२ जेठ २७ गते ७:१८ मा प्रकाशित

interview2

राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

मुटु र मिर्गौला रोगबाट पीडित पूर्वमन्त्री लावतीलाई नर्भिक अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । पञ्चायतकाल र बहुदलीय व्यवस्थामा समेत पटक–पटक मन्त्री बन्नुभएका लावती नेपाली राजनीतिको पछिल्लो कालखण्डमा त्यति सक्रिय हुनुहुन्न थियो ।

प्रतिक्रिया