आगोलागी: भक्तपुर नगरपालिकाको १५ व्यासी स्थित कालोपाटीमा रहेको बधशालामा आज दिउँसो भएको आगोलागी नियन्त्रणमा लिदै सुरक्षाकर्मी एवं दलमकलका कर्मचारी । तस्विर: रमेश गिरी, भक्तपुर । रासस

इनेप्लिज २०७२ जेठ २६ गते १६:२१ मा प्रकाशित