आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:२१
वासिङटन डिसी 21:36

ज्याकी च्यान नेपालमा

इनेप्लिज २०७२ जेठ २६ गते १०:५५ मा प्रकाशित

chanभूकम्प पिडितको सहयोगार्थ हलिवुडका सु प्रसिद्ध कलाकार सुपरस्टार ज्याकी च्यान मंगलबार नेपाल आई पुगेका छन् l उनि आए लगतै जावलाखेल स्थित अस्थायी शिविरमा बसिरहेका अपाङ्गता भएका भूकम्पपीडितहरुलाई राहत सामग्री वितरण गरेका छन् ।

प्रतिक्रिया