अमेरिकाबाट बरिस्ठ नायक सरोज खनाललाई “भब्य बिदाई ”

इनेप्लिज २०७२ जेठ २५ गते २३:२४ मा प्रकाशित

१७ बर्ष को अमेरिका बसाई पछि अन्तत्वगत्वा मात्री भूमिको अथाह माया लाई बिर्सन नसक्ने भए पछि नेपाली चलचित्र जगतका ख्याती प्राप्त अभिनेता नेपाल फर्कने पक्का भएको छ l

र उनि १९९७ डिसेम्बर ३ तारिख मा नेपाल बाट सुटुक्क अमेरिका आएका थिए भने सुटुक्क फर्कने योजना भएता पनि उनले नेपाली समुदायमा गरेको योगदान ,संस्कृति र कलालाई विदेशमा पनि सम्बर्धन र प्रबर्धनमा कुनै कन्जुस्याई नगरेकोले उनका प्रशंसक तथा मित्रहरुले उनलाई सुटुक्कै नेपाल फर्कन नदिई एक बिदाई समारोहको आयोजना गरि स-सम्मान बिदाई गरेका छन् l

 

प्रतिक्रिया