अमेरिका बाट नायक सरोज खनाललाई बिदाई

इनेप्लिज २०७२ जेठ २५ गते १०:११ मा प्रकाशित

saroj m

सरोज खनालले म नेपाल किन जादै छु भन्दै भाबुक हुदै कुरा राखेका थिए l म सपना बाढ्न गएको हैन ,नेपाल गएर चमत्कार गर्न पनि गएको हैन l चमत्कारी म हैन भन्दै म चमत्कार अभिनय क्षेत्रमा गर्न सक्छु भन्दै तर अमेरिकामा आउने जाने हुन्छ भने l तर आउदा कोशेली स्वरुप कलाकार भएको नाताले केहि कलाकारिताको केहि चिज लिएर आउछु भने र हात फैलाउने छु त्यो समयमा मुख नफर्काउन हुन् आग्रह गरे l

प्रतिक्रिया