शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:१९
वासिङटन डिसी 03:34

म्यारिल्याण्डबाट पाठ सिके स्थानीय निकायको काया पलट हुने

इनेप्लिज २०७२ जेठ २४ गते १२:४७ मा प्रकाशित

bj (3)

स्थानीय निकायको निर्वाचनको भाका नागेको एकादेश भै सक्यो l अझ पनि जनताका जन प्रतिनिधिहरु संबिधान लेख्ने भनि ओठे नारामा मात्र सिमित छन् l सहमतिका बिन्दुमा पुग्नु दिवा सपना भएका छन् l स्थानीय निकायको निर्वाचन कुहिरो भित्र हराई रहेको काग जस्तै भएको छ l 

दलहरु लिडे ढिप्पी र हठको कारण मुलुकले निकास पाएको छैन l मुलुक राजनैतिक संकटको भुमरीमा फसी रहेको छ l विसं २०५४ सालपछि स्थानीय निकायमा निर्वाचन भएको छैन l १८ बर्ष देखि स्थानीय निर्वाचन पाखा लागि रहेको छ l

प्रतिक्रिया