भर्जिनिया बीचका एसियन इन्डियन समूदायले भूकम्प पीडितका लागि दुतावासमार्फत रकम हस्तान्तरण

इनेप्लिज २०७२ जेठ २३ गते ३:५८ मा प्रकाशित

IMG_0538

अमेरिकाको भर्जिनियाको ,भर्जिनिया बीच स्थित १९९६ मा भारतीय अमेरिकन समुदायको पहलमा स्थापना भएको (एआइआर एच )एसियन इण्डियन्स अफ ह्याम्प टन रोड्स नामक गैर मुनाफा सामाजिक संस्थाको पहलमा भूकम्पबाट नेपालमा ठूलाे मात्रामा जनधनकाे क्षति भएकाेले भूकम्प पीडितकाे लागि आर्थिक सहयोग गर्ने  हेतुले कोष वृद्धि कार्यक्रमको आयोजना भर्जिनिया बीचमा भव्यताको साथ सम्पन्न गर्यो l

प्रतिक्रिया