शनिबार, साउन १६ २०७८
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

अमेरिकामा अबिबाहित एकसाथ बस्नु अबैधानिक

इनेप्लिज २०७२ जेठ २२ गते १:५४ मा प्रकाशित

bijay 2अबिबाहित केटा या केटि ,पुरुष या महिला अमेरिकामा पनि बिबाह नगरी संगै साथ बस्ने पद्धतिलाई गैर कानुनी या अबैधानिक ठानिन्थ्यो l भर्जिनियामा दुई बर्ष अगाडी मात्र अबिबाहित केटा या केटि साथ बसेको कसैले अभियोग लगाई दिए मात्र कानुनको फन्दामा पर्न सक्थे l कसैले उजुरी या नालिश हाली दिए अड्डा अदालतको चक्कर लागउनु पर्थ्यो l अमेरिका स्वतन्त्र हुने बितिकै बिबाह नै नगरी संगै बस्ने परिपाटी आएको कदापी हैन l 

प्रतिक्रिया