शनिबार, साउन १६ २०७८
काठमाडौं ००:४५
वासिङटन डिसी 15:00

बोस्टनवासीले भूकम्प पिडितको लागि ५५ लाख राजदुत डा कार्कीलाई हस्तान्तरण गरे

इनेप्लिज २०७२ जेठ २१ गते २३:२९ मा प्रकाशित

m 1नेपाल महाभूकम्प राहत कोष हस्तान्तरण समारोह बोस्टन’ नामक एक बिशेष कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदुत राजदुत कार्कीको बिशेष उपस्थितिमा संकलित जम्मा रकम ५४ हजार ९ सय ४२ डलर ६४ सेन्ट्स ,करिब पचपन्न लाख रुपियाँ हस्तान्तरण गरियो l

प्रतिक्रिया