भुकम्प पिडितलाई राहत वितरण गर्न बिश हजार डलर चन्दा संकलन गरेर नेपाल प्रस्थान गर्दा NASO का अध्यक्ष गोपाल विश्वकर्मालाई Washington DC को एअरपोर्टमा अमेरिकनहरूले भब्य बिदाई गरेका थिए र नेपालको एअरपोर्टमा पनी भब्य स्वागत गरीएको थियो

इनेप्लिज २०७२ जेठ २० गते १:२१ मा प्रकाशित