शनिबार, माघ १५ २०७८
काठमाडौं ११:०२
वासिङटन डिसी 00:17

सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

इनेप्लिज २०७२ जेठ १९ गते १४:१० मा प्रकाशित

Helicopter-accident6

Helicopter-accident

चौतारा। सिन्धुपाल्चोकको यमुनाडाँडा गाविस–८ शीलापर्वतमा आज अपराह्न माउन्टेन एयरको हेलिकप्टर दुर्घटना हुँदा चालकदलका सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ सो हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोक्किदा क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया