पूर्वाञ्चलमा चट्याङ लागेर तीन महिलाको मृत्यु
इनेप्लिज
२०७२ जेठ १९ गते ४:५७ मा प्रकाशित
विराटनगर, १९ जेठ । सुनसरी र सप्तरीमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ ।
सोमबार साँझ वर्षासँगै चट्याङ पर्दा सुनसरीको तनमुना–५ बस्ने ५५ वर्षीया सावित्रीदेवी साह, नर्सिङ–३ बस्ने ४५ वर्षीया लक्ष्मी मण्डल र सप्तरीको कञ्चनपुर–४ बस्ने ५० वर्षीया मञ्जुदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी लक्ष्मी मण्डलको उपचारका क्रममा इनरुवा अस्पतालमा र अन्य दुईको घटनास्थलमा नै मृत्यु भएको हो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया