आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:३८
वासिङटन डिसी 20:53

अमेरिकामा हत्या गरिएकी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय

इनेप्लिज २०७२ जेठ १८ गते २३:२४ मा प्रकाशित

samanata

नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय फैसला अदालतले सुनाएको छ l आज जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ बर्षको सजाय मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया  ब्लाक्सबर्गले सजाय तोकेको छ l

प्रतिक्रिया