राष्ट्रपतिद्धारा स्वयम्भूनाथको अवलोकन
इनेप्लिज
२०७२ जेठ १८ गते ३:३१ मा प्रकाशित
काठमाडौँ, १८ जेठ । राष्ट्रपति डा रामवरण यादवले आज बिहान भूकम्पबाट क्षतिग्रस्त स्वयम्भूनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।
राष्ट्रपति डा यादवले क्षतिग्रस्त स्वयम्भूनाथ स्तुपलगायत आसपासका क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिग्रस्त संरचनाहरुको बारेमा जानकारी लिनुभएको थियो ।
प्रतिक्रिया