आइतबार, माघ ९ २०७८
काठमाडौं ०६:१८
वासिङटन डिसी 19:33

यस्तो छ एमाले अध्यक्ष ओलीको अपिल (अपिलको पूर्ण पाठसहित)

इनेप्लिज २०७२ जेठ १७ गते १४:२८ मा प्रकाशित

KP-Oli

यो अभियान भूकम्पको अथाह पीडा भोगिरहेका दाजुभाइ दिदी बहिनीहरुको पीडा कम गर्ने मानवीय अभियान हो । यस अभियानमार्फत् हामी पीडितहरुलाई संकटको यस घडीमा ‘तपाईंहरु एक्लै हुनुहुन्न’ भन्ने सन्देश प्रवाह गर्न चाहन्छौं । एकताबद्ध भएर काममा समर्पित हुने हो भने भग्नावशेषबाट पनि नयाँ निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउन चाहन्छौं ।

प्रतिक्रिया