डेलावरमा भूकम्पपीडितहरुको सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न
इनेप्लिज
२०७२ जेठ १६ गते २०:०६ मा प्रकाशित
अमेरिकाको डेलावरका नेपालीहरुले पूजा लुइटेलको पहलमा नेपालका भूकम्पपीडितहरुको सहयोगार्थ विलमिङटन शहरमा एक भव्य भेला तथा सांस्कृतिक कार्यक्रम गरेका छन् । कम नेपाली रहेको भनेर चिनिने डेलावर राज्यमा पनि यति धेरै नेपालीहरु भैला हुनु र विदेशीहरुको पनि उल्लेख्य उपस्थिति हुनु खुशीको कुरा हो । अमेरिकी सिनेटर क्रिस कुन्स पनि उपस्थित भएर नेपालीहरुलाई हौसला दिएका थिए। छोटो कार्यक्रममा करिब १० हजार डलर भन्दा बढी सहयोग उठेको जानकारी आयोजकले दिएका छन् ।
तस्बिर सौजन्य :गुणराज लुइटेल
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया