शनिबार, साउन ९ २०७८
काठमाडौं १९:५१
वासिङटन डिसी 10:06

डेलावरमा भूकम्पपीडितहरुको सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ जेठ १६ गते २०:०६ मा प्रकाशित

Delaware14

अमेरिकाको डेलावरका नेपालीहरुले पूजा लुइटेलको पहलमा नेपालका भूकम्पपीडितहरुको सहयोगार्थ विलमिङटन शहरमा एक भव्य भेला तथा सांस्कृतिक कार्यक्रम गरेका छन् । कम नेपाली रहेको भनेर चिनिने डेलावर राज्यमा पनि यति धेरै नेपालीहरु भैला हुनु र विदेशीहरुको पनि उल्लेख्य उपस्थिति हुनु खुशीको कुरा हो । अमेरिकी सिनेटर क्रिस कुन्स पनि उपस्थित भएर नेपालीहरुलाई हौसला दिएका थिए। छोटो कार्यक्रममा करिब १० हजार डलर भन्दा बढी सहयोग उठेको जानकारी आयोजकले दिएका छन् ।

Delaware 6

Delaware 16

Delaware17

Colorado and Delaware 361

तस्बिर सौजन्य :गुणराज लुइटेल

प्रतिक्रिया