आइतबार, साउन १० २०७८
काठमाडौं १८:१३
वासिङटन डिसी 08:28

नेपाली दुताबास वाशिंगटन डिसीको आधिकारिक संजाल ह्याक (अनाधिकृत प्रवेश )

इनेप्लिज २०७२ जेठ १६ गते १७:५२ मा प्रकाशित

Nepali Embassy DC

अमेरिकाको वाशिंगटन डिसी स्थित नेपाली दुताबासको आधिकारिक वेभसाइट (संजाल )ह्याक (अनाधिकृत प्रवेश )भएको छ । नेपाली दुताबासको नेपालएम्बेसी यूएसए डट ओआरजी लाई ‘एक्स क्रिमिनल’ नामक ह्याकरले आकस्मिक क्षति गरेका हुन् ।

दुताबासको आधिकारिक संजाल नेपालएम्बेसी यूएसए डट ओआरजी खोल्दा मुख्य पृष्ठमा अरबी भाषाको गीत बजी रहेको सुनिन्छ l ह्याक (क्षति )पश्च्यात संजालमा ह्याकरले अमेरिका, चीन, रसिया, इजरायल, कतार, उत्तर कोरिया, इराक, अल्जेरिया, लेबनान, इस्लाम विरोधी भएको उल्लेख गरेका छन् । र यस अघि पनि ह्याक (अनाधिकृत प्रवेश)भएको थियो ।

प्रतिक्रिया