नेपाली दुताबास वाशिंगटन डिसीको आधिकारिक संजाल ह्याक (अनाधिकृत प्रवेश )
इनेप्लिज
२०७२ जेठ १६ गते १७:५२ मा प्रकाशित
अमेरिकाको वाशिंगटन डिसी स्थित नेपाली दुताबासको आधिकारिक वेभसाइट (संजाल )ह्याक (अनाधिकृत प्रवेश )भएको छ । नेपाली दुताबासको नेपालएम्बेसी यूएसए डट ओआरजी लाई ‘एक्स क्रिमिनल’ नामक ह्याकरले आकस्मिक क्षति गरेका हुन् ।
दुताबासको आधिकारिक संजाल नेपालएम्बेसी यूएसए डट ओआरजी खोल्दा मुख्य पृष्ठमा अरबी भाषाको गीत बजी रहेको सुनिन्छ l ह्याक (क्षति )पश्च्यात संजालमा ह्याकरले अमेरिका, चीन, रसिया, इजरायल, कतार, उत्तर कोरिया, इराक, अल्जेरिया, लेबनान, इस्लाम विरोधी भएको उल्लेख गरेका छन् । र यस अघि पनि ह्याक (अनाधिकृत प्रवेश)भएको थियो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया