शनिबार, साउन ९ २०७८
काठमाडौं २२:२३
वासिङटन डिसी 12:38

अमेरिकामा हामी किन शुक्रबार चाँडो आओस् भन्छौ ?

इनेप्लिज २०७२ जेठ १६ गते १३:०५ मा प्रकाशित

bj (3)विश्वमा सबै भन्दा अधिक मन पराईएको दिन शुक्रबार l शुक्रबार आउदै छ भन्ने लाग्ने बित्तिकै कान ठाडो हुन्छ l असल शुक्रबार (गुड फ्राईडे )मा कुरा नै अर्को हुन्छ l मत सर्वेक्षणमा सबै भन्दा ज्यादा अंक पनि ल्याएको दिन पनि यहि हो l यो दिनको नाम सुन्ना साथ मनै चंगा हुन्छ l सधै शुक्रबार नै शुक्रबार भै दियोस भन्ने पनि चाहना हुन् पनि सक्छ l अमेरिकामा नेपालीहरु पनि शुक्रबार चाडो आई दिए पनि हुन्थ्यो भनि सम्झिनछन् lसोमबार देखि शुक्रबार सम्म एकहोरो काम गर्दा भोगेका अप्ठ्यारा र जटिल शारीरिक दुख र कष्टको मिठो अनुभूति गरेका हुन्छन l

प्रतिक्रिया